उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भएको छ। बाढीले धेरै घर र होटलहरू बगाएको छ। उत्तरकाशीका जिल्ला मजिस्ट्रेट...