सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण एकतर्फी सवारी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका चितवनका एसपी नरेश सुवेदीले...