आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विधान अधिवेशनको तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको छ । जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए...