बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेस्सीको अनुपस्थितिमा कोलम्बस क्रुसँग हार्‍यो साविक विजेता इन्टर मियामी

काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा ओर्लिएको अमेरिकी क्लब इन्टर मियामी लिग्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । लिग्स कपको अन्तिम १६ टोलीबिचको भिडन्तमा...