फ्लोरिडा । अन्तर्राष्ट्रिय फुटबलका दुई महारथी, लियोनल मेसी र ब्राजिलियन लिजेन्ड पेले, फ्रिकिकबाट सर्वाधिक गोल गर्ने पुरुष फुटबलरहरूको सूचीमा बराबरको अवस्था रहेका छन् । आज बिहान भएको मेजर लिग सकर...