बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष

संयुक्त राष्ट्र सङ्घले सुडानका परस्पर विरोधी पक्षहरूले देशका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण कायम गरी आर्थिक लाभ उठाइरहेको र त्यही ‘युद्ध अर्थतन्त्र’ (वार इकोनोमी)ले गृहयुद्धलाई निरन्तरता दिइरहेको जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार...