सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विविध

एप्पलको नेतृत्वमा दशकयताकै ठूलो फेरबदल

न्युयोर्क । अमेरिकी प्रविधि कम्पनी एप्पलले यस वर्ष आफ्नो शीर्ष नेतृत्वमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको छ। यो फेरबदललाई एक दशकयताकै महत्त्वपूर्ण कदम मानिएको छ। कम्पनीका प्रमुख अपरेटिङ अफिसर (सीओओ) जेफ विलियम्सले २०२५ को अन्त्यमा