सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विविध

कुलमानको छलाङ : चैतमा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भए, अहिले मन्त्री बने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिएकी छन्। घिसिङ उनै व्यक्ति हुन्, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत...