काठमाडौँ । लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म, ईसेवा मनी ट्रान्सफर सँग साझेदारी गर्ने भएको छ । नेपालको राष्ट्र बैकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको...