काठमाडौँ । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘माइ प्रोफाइल’मा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान दिन चाहने...
काठमाडौँ । सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ। यो अफरमार्फत ग्राहकहरूले सामसङका उत्पादनहरूमा आकर्षक छुटका साथै साप्ताहिक र बम्पर पुरस्कारहरू जित्ने...
पोखरा । हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले अब पोखरामा पनि आफ्नो सेवा सुरु गरेको छ। यसअघि नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनलाई हिली...
काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ । कम्पनीका अनुसार हालसम्म दाबी...
काठमाडौं । मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल...
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँमा बिहीबार सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले...
काठमाडौँ । जय मातादीको आइजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रविन्द्र ढाँटलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। १० वर्षभन्दा बढी अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको...
काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल 'अनर प्ले१०' सार्वजनिक गरेको छ। 'प्ले इट कुल' स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पनीले स्टाइलिश, शक्तिशाली र सबैका लागि उपयुक्त भनेको छ...
काठमाडौँ । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर...
काठमाडौँ । मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलो, छिटो र सुरक्षित रूपमा...
ललितपुर । फुलसर्कलले आयोजना गरेको संयुक्त पप–अप कर्निभल शनिबार सम्पन्न भएको छ । एकदिने यो कर्निभलले ललितपुरको सडकलाई उत्सवमय रङ्गभूमिमा परिवर्तन गर्नुका साथै सो अवसरमा १,५०० भन्दा बढी दर्शकहरुको सहभागिता...
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा...
काठमाडौं । यस दसैँलाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६मा विशेष मूल्यसहितको अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब यी...
काठमाडौँ । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य...
काठमाडौँ । नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक 'दसैं-तिहार-छठ अफर २०८२' ल्याएको छ। यस योजनाअन्तर्गत मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेजका साथै एफटीटीएच जडानमा...
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठको अवसर पारेर बिगमार्टसँगको सहकार्यमा 'सेलिब्रेसन विथ एससीटी' अफर सुरु गरेको छ। यो अफर असोज ६ गते...
काठमाडौँ। हालैका आन्दोलनका क्रममा देशका विभिन्न भौतिक संरचनामा भएको ठूलो क्षतिको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एन्ड फिटिङ्स र मेरीगोल्ड फर्निचरको मातहतमा रहेको यस...
काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौंले उपभोक्तालाई आकर्षित गर्नेगरी विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ अन्तर्गत ग्राहकलाई विदेश...
काठमाडौँ । बससेवाले दसैँका लागि टिकट बुकिङ खुलाएको छ । बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै...
काठमाडौँ । बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस...
काठमाडौँ । नेपालको एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनको लक्ष्यतर्फ महत्त्वपूर्ण कदम चालेको छ। कम्पनीले रौतहटस्थित आफ्नो कारखाना परिसरमा १.३ मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा...
काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा कार्यालयमा भएको तोडफोड,आगजनीविरुद्ध प्रहरीमा उजुरी दिएको छ । एनसेलले सोमबार प्रहरीमा उजुरी दिएको हो । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित देशका...
काठमाडौँ । व्यापारिक घराना गोल्यान ग्रुपले विगतलाई सम्मान गर्दै भावी पुस्ताका लागि सुन्दर र समृद्ध नेपाल निर्माणमा जुट्न आह्वान गरेको छ । गत साता भएको जेनजी सङ्घर्षको सन्दर्भमा उसले यसका...
काठमाडौँ । गत सोमबार र मंगलबारको जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित देशभरका कार्यालयहरूमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै एनसेलले फेरि उठ्ने बताएको छ...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोक...
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले बुटबलमा...
इटहरी । नेपालकै नं. १ लक्जरी इभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमको उद्घाटन शुक्रबार इटहरी उद्योग वाणिज्य...
काठमाडौँ । ‘हाम्रो पात्रो’ नेपालमै दर्ता नभएको र भर्खर मात्र सूचीकृत भएको भन्ने हल्ला गलत भएको संस्थाले स्पष्ट पारेको छ। संस्थापक शंकर उप्रेतीले २०१० मा सुरु गरेको ‘हाम्रो पात्रो’ सन् २०१६...
पोखरा । विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड गल्फका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ। कार्यक्रममा नेपालभरिका ३३...
काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कमप्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ। यो भिडियोमा समयको महत्त्वलाई दर्शाउँदै "समयको मामलामा नो कमप्रोमाइज" भन्ने सन्देश दिइएको...
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादन 'Devil's Hot Chicken Noodles' नेपाली बजारमा सार्वजनिक गरेको छ। मसालेदार स्वादप्रेमी उपभोक्तालाई लक्षित यो नुडल्स भदौ १६ देखि...
काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराजले दसैँलाई लक्षित गर्दै आफ्नो वार्षिक अभियान '९.९ दसैँ धमाका – बडा दसैँ, बडा तयारी' ल्याएको छ। यस वर्ष दराजको वार्षिकोत्सव र दसैँ अभियान एकैपटक परेकोले...
काठमाडौँ । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक विशेष अभियान सुरु गरेको छ। यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक छुट...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक...
काठमाडौँ । एमजी मोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर X’ सार्वजनिक गर्ने तयारी गरेको छ। विश्वव्यापी बजारलाई लक्ष्य गरी विकास गरिएको यो मोडललाई कम्पनीले दुई वर्षभित्र उत्पादनमा ल्याउने योजना बनाएको...
काठमाडौँ । लेमिनार टायल्सले कलङ्कीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी शोरूम उद्घाटन गरेको छ। बुधबार आयोजित औपचारिक समारोहमा सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच नेपालका महिलालाई उद्यम...
काठमाडौँ । एनएमबि बैंकका कर्मचारी, परिवार तथा ग्राहकले बुटवल हस्पिटल प्रालिबाट उपचार सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। एनएमबि बैंक र बुटवल हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने...