सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको