शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अर्थ

उच्चस्तरीय छलफलमा डेडिकेटेड र ट्रकलाइन विवाद समाधानको मध्यमार्गी प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सोमबार भएको उच्चस्तरीय छलफलबाट डेडिकेटेड फिडर र ट्रकलाइन शुल्कसम्बन्धी विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री