बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !

तम्घास । देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि