काठमाडौँ । सरकाले बिहीबार (जेठ १५) आगामी आर्थिक वर्ष २०८२८३ का लागि बजेट ल्याउँदैछ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन् । ...
काठमाडौँ । नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अङ्कले बढेर २ हजार ६९३.०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क...
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ । काभ्रेमा उत्पादित उक्त घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास...
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो तत्कालीन क्याप्टेन कुलबहादुर लिम्बुलाई दिइँदै आएका सेवा सुविधाहरु अर्को निर्णय नहुञ्जेलसम्मका लागि रोक्का गर्ने निर्णय गरेको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्ममा २१ करोड १८...
काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधवार एकै दिन बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम...
काठमाडौँ । ट्रेड टावर कम्पनीको प्राथमिक साधारण सेयर (आईपीओ) आजबाट खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको...
काठमाडौँ । नियम अनुसारको कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले २१ वटा कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ । कार्यालय अन्तर्गत रहेका ती कम्पनीहरूलाई कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क...
पृष्ठभूमि सङ्घीय संरचना भद्दा र विभिन्न तहको कार्यमा दोहोरोपन रहेको र सङ्घीय सरकारको भूमिका मुलुकमा समग्र आर्थिक स्थिरता कायम गर्ने, समाजमा आय र सम्पत्तिको पुनर्वितरण, शान्तिसुरक्षा कायम गर्ने र अन्तर्राष्ट्रिय तथा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले वुधबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ...
खजुरा,बाँके । डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण थालेको छ । यो वर्षदेखि पालिका आफैँले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत...
काठमाडाैँ । कुलमान घिसिङले गत ३० माघमा नेपाल–भारत संयुक्त पावर एक्सचेन्ज कमिटी (पीईसी)मा गरेको सम्झौताकै दररेटमा नेपाल विद्ययुत् प्राधिकरणले बिजुली खरिद गरेको छ । घिसिङ कार्यकारी निर्देशक रहेका वेला गरिएको...
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १५ अर्ब ९३ करोड रुपैयाँको मकै आयात भएको छ । २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको २९९९८९.९४...
काठमाडौं वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ। प्रसिद्ध शोको दोस्रो सिजन आगामी असार १ गतेदेखि...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्सालस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक,...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । मङ्गलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरू बिच वित्त...
काठमाडौँ । सडक निर्माणको एउटा महत्त्वपूर्ण काम हो कालोपत्रे । नेपालमा कालोपत्रेको गुणस्तरबारे वेला–वेलामा प्रश्नसमेत उठ्ने गरेको छ । भर्खरै निर्माण भएको सडकको कालोपत्रे उप्किएको घटना भन्दै यदाकदा सामाजिक सञ्जालमा...
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लगातार छैटौं पटक क्रेडिट रेटिङ संस्था आइसीआरए नेपाल बाट उच्चतम ‘थ्री ए’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने अत्यन्त...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन । धितोपत्र बोर्ड...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को...
काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा ।...
काठमाडौँ । दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाडौँ, वीरगञ्ज र विर्तामोडमा मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। विश्वभर तीव्र गतिमा बढ्दो मायोपिया प्रति जनस्तरमा चेतना फैलाउने...
काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले परम्परागत शैलीबाट बजेट आउँदा नागरिकहरू उत्साहित हुन नसकेको बताएका छन् । उनकाअनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्रामको चाहिँ १ लाख ६३ हजार...
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विधेयक एक महिनाभित्र संसद्बाट पारित हुने बताएका छन् । सोमबार काठमाडौँमा स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था (इप्पान) ले काठमाडौँमा गरेको ‘इप्पान डेभलपर्स...
वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक...
काठमाडौँ । बजेटको पूर्वसन्ध्यामा उद्योगीहरूले सिमेन्ट कंक्रिट सडक (ढलान) निर्माणमा सरकारसमक्ष लबिङ गरिरहेका छन् । यस्ता सडकले स्वदेशी सिमेन्टलगायत उत्पादनको खपत बढ्नुका साथै गुणस्तरीय निर्माण हुने उनीहरूले तर्क गरेका छन्...
काठमाडौँ । नेपालमा सिमेन्ट कंक्रिट सडक (ढलान सडक) भन्दा कालोपत्र सडक (बिटुमिन सडक) शतप्रतिशतजस्तै छ । कंक्रिट सडकहरू नगण्य रूपमा मात्रै निर्माण हुँदैछन् । तर कालोपत्रभन्दा सिमेन्ट सडक दीर्घकालीन रूपमा...
काठमाडौँ । विश्वमा कंक्रिट सडक निर्माण र प्रयोग बढ्दै जाँदा पनि नेपालमा कालोपत्रे सडक निर्माणलाई बढी जोड दिइने गरिएको छ । पछिल्लो समय सिमेन्ट उद्योगीहरूले स्वदेशी वस्तु खपत हुने साथसाथै...
काठमाडौँ । नेपालमा विद्युतीय गाडीमार्फत ठुलो वैदेशिक लगानी भित्र्याउन सकिने देखिएको छ । ६५ देखि ७० प्रतिशतसम्म विद्युतीय गाडीको खपत हुन थालेसँगै यस क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सहज भएको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४...
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले नेपाल राष्ट्र बैङ्कका हालै नियुक्त गभर्नर विश्व पौडेलसमक्ष वित्तीय क्षेत्रका कर्मचारीको हकहित, सेवा सुविधा तथा कार्य वातावरण सुधारका सम्बन्धमा ६ बुँदे सुझाव प्रस्तुत...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ६४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ । २०८१ साउनदेखि वैशाख मसान्तसम्ममा ६४ करोड ३५ लाख २८ हजार रुपैयाँको १२८६०.२७...
काठमाडौँ । ‘निकासी पैठारी (नियमन) विधेयक’का सम्बन्धमा सोमबार संसदीय समितिमा छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले विधेयकमार्फत ‘गैरकानुनी आयातलाई कानुनी...
काठमाडौँ । सेयर बजार परिसूचक घटेर बन्द भएको छ । प्रि–ओपनिङ सेसन र कारोबारको पहिलो केही मिनेटभित्रै करिब ६६ अंक माथि पुगेको बजार अन्तमा २.९७ अंकले घटेको हो । योसँगै...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरूले बैङ्क चलाएर त्यही बैङ्कबाट ऋण लिएर व्यापार गरे भन्नु गलत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्क...
उदयपुर । शौर्य सिमेन्ट इ. लि. को आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य...
काठमाडौँ । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’को दोस्रो संस्करण सार्वजनिक गरेको छ । ‘नो...