बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका  छन् । जसले गर्दा यस क्षेत्र नमूना बन्नुका साथै मुहारमा परिवर्तन आएको