काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०,
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ...
विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा मात्रै ८६ करोड ८१ लाख ८९ हजार बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो बेरुजुमध्ये असुल गर्नुपर्ने...
काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेको प्राधिकरणको नाफामा महालेखाले ‘अब्जेक्सन’ जनाएको छ । महालेखापरीक्षको कार्यालयले बुधवार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष...
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले १० अन्तर्राष्ट्रिय विमान कम्पनीबाट २ अर्ब ३१ करोड रुपैयाँ असुली गर्न निर्देशन दिएको छ । कार्यालयको ६२ औँ प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले गैरबासिन्दा विमान कम्पनीबाट...
काठमाडौँ । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै नेपालका मेनपावर व्यवसायीहरू त्यसका विरुद्धमा उत्रिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँमा मेनपावर व्यवसायीहरूको भेला गरेर त्यसको विरुद्धमा उत्रिन...
काठमाडौँ। महालेखा परीक्षकको कार्यालयले प्रिमियम मूल्यको आइपीओ अनुमतिमाथि प्रश्न उठाएको छ। महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले प्रिमियम मूल्यको आइपीओ अनुमतिमाथि प्रश्न उठाएको हो । नेपाल धितोपत्र बोर्डले...
काठमाडौँ । राजस्व परामर्श समितिले आर्थिक वर्ष २०८२/८३ को लागि राजस्वको संकलनसम्बन्धी सुझाव बुझाएको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेको अध्यक्षतामा निजी क्षेत्र र सरोकारवालाको समेत सहभागितामा गठन भएको समितिले...
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन...
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयमा ठेकेदारले हल्का रूपले लिएको बताएका छन् । निर्माणाधीन सङ्घीय संसद् भवनको हालसम्मको प्रगति सम्बन्धमा...
काठमाडौँ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो...
काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) मा कर्मचारी नियुक्ति गरेकोमा महालेखाले प्रश्न गरेको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औँ वार्षिक प्रतिवेदनमार्फत सेजमा निजामती कर्मचारी राख्नुपर्नेमा अस्थायी र करारमा...
इस्लामवाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कोष सुविधा कार्यक्रम अन्तर्गत पाकिस्तानका लागि १ अर्ब २ करोड ३० लाख डलरको दोस्रो किस्ता जारी गरेको छ । यसबाहेक, आईएमएफले पाकिस्तानको बजेटको...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवनको काम सक्ने प्रस्ट कार्ययोजनासहितको प्रतिवद्धता पछि मात्रै म्याद थप गर्ने बताएका छन् । राज्यको निर्देश सिद्धान्त, नीति र...
काठमाडौँ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारको पुँजीगत खर्च जम्मा ३४ प्रतिशत पुगेको छ । संघीय सरकार अन्तर्गतको निकाय अन्तर्गत विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल...
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि प्रि–बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । फेस्ट जेठ ४ सम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विहिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४...
कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् । महिनामै...
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ सम्मको लेखापरीक्षण सहितको ६२ औँ वार्षिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । सरकारको संवैधानिक निकायको रूपमा रहेको महालेखाले विभिन्न तहका सरकार, समिति...
काठमाडौँ । नयाँ शहर निर्माण तथा विकास आयोजनामा करिब ८ अर्ब ३० करोड बराबर खर्च भएको छ । महालेखा परिक्षककाे ६२ औँ प्रतिवेदनमा ८ अर्ब २९ करोड ९० लाख खर्च भएको...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत्...
विराटनगर । ५७ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले रक्तदान गरेको छ । विराटनगरमा बुधबार गरिएको रत्तलदानमा ८१ पिन्ट रगत संकलन भएको छ । रक्तदानमा जीवन,...
काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा उद्योगी व्यवसायीहरूलाई विभिन्न शीर्षकमा १ खर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको देखिएको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु भएको छ । आजदेखि सुरु भएको प्रदर्शनीमा विश्वका विभिन्न ब्रान्ड र सेवा प्रदायकहरूको स्टल राखिएको छ । एकै छानामुनि विभिन्न प्रडक्टको बिक्री...
काठमाडौँ । सरकारबाट बैंकमार्फत् सञ्चालित सहुलियतपूर्ण ऋण कार्यक्रमको ब्याज अनुदानको खर्च खुल्ने विवरण नराख्ने गरिएकाे पाइएकाे छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको...
काठमाडौँ । दुई वर्षअघि म्याद सकिएको पशुपति क्षेत्र विकास कोषको निर्माणका लागि म्याद थप नगरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६२ औँ प्रतिवेदन प्रस्तुत गर्दै ८६ प्रतिशत निर्माण भएको कोषको बाँकी...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगलाई सेवा शुल्क बापतको ९० करोड ९८ लाख रुपैयाँ नबुझाएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो देखिएको हो...
काठमाडौँ । सरकारले पाँच वर्षपछि सडक उपभोग दस्तुर ‘टोल ट्याक्स’ बिउँताउने तयारी गरेको छ । कोरोना महामारीका वेला रोकिएको यस्तो कर फेरि उठाउन थालिएको सडक बोर्डले जनाएको छ । नागढुंगा–सुरुङमार्ग...
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले रोयल्टी र जरिवानाबापत नबुझाएको १३ करोड सात लाख रुपैयाँ उठाउन सरकारलाई सिफारिस गरेको छ । बुधवार महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले जरिवाना र...
मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लाका कृषकहरूले उत्पादन गरेको दुध खरिद गरेर भुक्तानी नदिने उद्योगीहरूको विवरण प्रशासन कार्यालयमा बुझाएको छ । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूले...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन स्वीकृतिका लागि प्रक्रिया पूरा नभएका कम्पनीको नाम लिष्ट सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष सन्तोषणनारायण श्रेष्ठले स्वीकृति गर्न कमिसन मागेको आरोप...
काठमाडौँ । सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभामा प्रि बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । साथै आगामी...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराइको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा निर्मित दुग्ध पाउडर प्लान्ट (धुलो दुध उत्पादन उद्योग) दुई वर्षदेखि ‘परीक्षणकाल’बाट माथि उठ्न सकेको छैन । सञ्चालनको मोडालिटी तयार नहुँदा दुग्ध विकास संस्थान...
बागमती प्रदेश सरकारले कृषकद्वारा उत्पादित दुधलाई खपत गर्ने गरी पाउडर प्लान्ट निर्माण गरेको हो । सो उद्योग राम्रोसँग सञ्चालन भएमा बागमती प्रदेशको मात्र नभई मधेस प्रदेशको समेत दुधलाई खपत गर्न...
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा बनेको दुग्धजन्य पदार्थ उत्पादन कारखाना (पाउडर प्लान्ट) सञ्चालन मोडालिटी र कार्यविधिको अभावमा अलपत्र अवस्थामा छ । परीक्षण उत्पादन गरेको लामो समयदेखि उद्योगको दीर्घकालीन व्यवस्थापन...
काठमाडौँ । वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका...