शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

फष्टलुकमा यस्तो देखियो फिल्म ‘नाङ्गो गाउँ’

काठमाडौँ । भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन