काठमाडौँ । दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । २२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित
काठमाडौँ । किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’को छायाङ्कन सुरु भएको छ । आइतबार बालकुमारमा रहेको एक ग्यारेजबाट फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कन...
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बगान’ले एकल नारीको अधिकार र समस्याको विषय बोल्ने बताएकी छन् । उनले फिल्मको कथा राम्रो भएको भन्दै एक पटक हेर्न सबैमा अनुरोध गरिन् । ...
काठमाडौँ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को वेव फिल्म ‘मत मर्छु कि क्या हो’ दर्शकले रुचाएका छन् । गत २६ जुनमा युट्युब मार्फत सार्वजनिक फिल्मले अहिलेसम्म २ मिलियन...
काठमाडौँ । आफूलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि अभिनेता दयाहाङ राईले आफ्नो धारणा सार्वजनिक गरेका छन् । अभिनेत्री आँचल शर्माले दयाहाङको बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीसहित कलाकारले आज बिहान सानो हात्तीवनमा वृक्षरोपण गरेका छन् । ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा गरिएको वृक्षरोपणमा गायक राजेशपायल राई, अभिनेता...
काठमाडौँ । राजधानीको जमलस्थित नाचघरमा अन्तर्राष्ट्रिय ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सवको ‘बुकलेट’ विमोचन गर्दै महोत्सव...
मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै...
काठमाडौँ । ओ हितसङ्गी तिमी कहाँ छौ ? खोज्दै छु सुन्दर गाउँ जहाँ हामी सँगै लड्ने कसम खाँदैथ्यौँ ओ भन प्रिय तिमी कहाँ छौ ? खोज्दै छु तिम्रो सहर, ...
हानोई । चीनले साउथ चाइना सीमा आफ्नो प्रभुत्व दाबी गर्दै प्रयोग गर्ने नक्सा आफ्नो वेबसाइटमा प्रयोग गरेकोमा भियतनाममा ब्ल्याकपिंकको कन्सर्ट आयोजकहरूले माफी मागेका छन् । कोरियन पप समूहले यही महिना...
सोल । दक्षिण कोरियाकी सोपरानो गायिका ली साङ यून एक कार्यक्रममा प्रस्तुति दिनअघि मृत फेला परेकी छन् । आफ्नो प्रस्तुति अघि उनी महिला शौचालयमा मृत फेला परेकी हुन् । सञ्चारमाध्यमका...
काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले...
मुम्बई । तमन्ना भाटिया हालै रिलिज भएको ओटीटी सिरिज ‘लस्ट स्टोरीज २’ को कारण चर्चामा छिन् । यस शृङ्खलामा अभिनेत्रीले आफ्नो १८ वर्ष पुरानो सम्झौता तोड्दै बोल्ड दृश्य दिएकी थिइन्...
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरको व्यस्तता पछिल्लो समय एकदमै बढेको छ । त्यसको कारण हो फिल्म ‘बगान’ । त्यही फिल्मको प्रचार प्रसारमा सबै काम छोडेर उनी लागिपरेकी छन् । ...
चर्चित रक गायक तथा अभिनेता रबिन तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि उनको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा...
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अभिनेता ताम्राकारको पार्थिव शरीरमा बुवा सानु ताम्राकारले दाबवत्ती दिएका छन् । अन्त्येष्टि अघि ताम्राकारको शव पशुपति आर्यघाटमै अन्तिम...
मिथुन चक्रवर्तीकी आमा शान्तीरानी चक्रवर्तीका निधन भएको छ । मिथुनका कान्छो छोरा नमाशीले यसबारे पुष्टि गरेका हुन् । उनको निधनमा बलिउड फिल्म इन्डस्ट्री र राजनीतिक जगतका मानिसले समवेदना व्यक्त गरेका...
काठमाडौँ । ‘म केही सर्ट फिल्म बनाउन चाहन्छु’ अभिनेता सारुक ताम्राकारले केही वर्ष अगाडि एक अन्तर्वार्तामा भनेका थिए । सारुकको अभिनयको साथसाथै निर्देशनमा रुचि थियो । उनी सर्ट फिल्मबाट निर्देशनमा...
काठमाडौँ । सेलिब्रेटीको आत्महत्या विषयलाई लिएर विश्वमै कलाकारहरुको मानसिक स्वास्थ्यको व्यापक बहस हुन थालेको छ । नेपालमा पनि यसको बहस सुरु भएको छ । बिहीबार अभिनेता सारुक ताम्राकारले घरमै...
काठमाडौँ । चेक रिपब्लिकमा चलिरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा फिल्म ‘गुराँस’ प्रिमियर भएको छ । प्रिमिएरमा दर्शकबाट फिल्मले तारिफ पाएको छ । फिल्म लिएर चेक पुगेका निर्देशक सौरभ...
काठमाडौंँ । अभिनेता राजेश हमालको पछिल्लो समय फिल्म भन्दा बढी स्टेज कार्यक्रममा सक्रिय छन् । एक महिना अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका हमाल त्यहाँका बिभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् । ...
काठमाडौँ । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदामाथि छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले बिहीबार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथि...
काठमाडौंँ । ‘मिस ग्रेस नेपाल’ र ‘मिस ग्रेस एसईई’ को ताज रीतु कार्की र चोनिफाई तामाङले जितेका छन् । रीतुले ‘मिस ग्रेस नेपाल’ र चोनिफाईले ‘मिस ग्रेस एसईई’ तर्फको शीर्ष...
काठमाडौँ । लोकप्रिय गायक एवं संगीतकार सिडी विजय अधिकारीको स्वर रहेको गीत ‘चरी’ सार्वजनिक भएको छ । गीतमा जीवनदास सुनारको शब्द, सिडी विजयक संगीत छ । भिडियोमा मोडेल बिना...
न्यूयोर्क । डायस्पोराको प्रतिष्ठित मध्येको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका–२०२३’ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ । ‘नेपाली महिलाहरूलाई सशक्तीकरण’ भन्ने मूल...
काठमाडौंँ । अभिनेता सौगात मल्ल पछिल्लो समय निकै यस्त छन् । उनी एकपछि अर्काे फिल्ममा जोडिने क्रम बढ्दो छ । यस्तैमा उनी नयाँ फिल्म ‘कोतपर्व’ मा जोडिएका छन् । कथावस्तु...
अभिनेत्री आँचल शर्माको यति बेला सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । आइसिसी डिजाइनर रनवे १२ को अडिसन कार्यक्रममा अडिसन दिइरहेका एक पुरुष मोडलमाथि आँचलले जुन टिप्पणी गरिन्, त्यसलाई लिएर...
पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक भएका छन् । उनले आफ्नो इन्स्टाग्राम पोस्ट र स्टोरीमा भिडियो राखेसँगै उनका प्रेमी सार्वजनिक भएका हुन् । अश्मी अमेरिका निवासी शशाङ्क लाल...
काठमाडौँ । अभिनेता, मोडल तथा कार्यक्रम प्रस्तोता नरेश भट्टराई नयाँ टेलिभिजन कार्यक्रममार्फत दर्शक माझ आउने भएका छन् । ‘केही कुरा नरेशसँग’ नाम रहेको कार्यक्रम अन्तर्वार्ता शैलीमा अहिलेसम्मै भिन्न हुने उनको...
काठमाडौँ । पल प्रकरणमा विवादित भएको कारण केही समय अभिनयबाट हराएका गायक तथा मोडल दुर्गेश थापा फेरि अभिनयमा सक्रिय हुन थालेका छन् । उनका एकपछि अर्को गर्दै म्युजिक भिडियो आउने...
बलिउड अभिनेत्री काजोलले एक अन्तरवार्तामा अभिनेता शाहरुख खान र माधुरी दीक्षितबारे कुराकानी गरेकी छिन् । जुम टिभीलाई दिएको अन्तरवार्ता काजोललाई कम मूल्याङ्कन गरिएको नायिका को हो भनेर सोधिएको थियो...
काठमाडौँ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही असार २३ देखि २५ असारसम्म ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’...
चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो । रबिनका दुई छोरी छन्...
मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ । यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको...
काठमाडौँ । असार २९ गतेबाट नेपालभर रिलिज हुने फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ६ जना विशिष्ट एकल आमाहरूलाई सम्मान गर्दै ट्रेलर सार्वजनिक गरिएको...
बलिउडकी दिग्गज अभिनेत्री रेखा आजकल आफ्नो फोटोसुटका कारण चर्चामा छिन् । भोग म्यागेजिनको अरेबिया संस्करणको कभरमा रेखालाई देखेर सबैले उनको तारिफ गरिरहेका छन् । फोटोसुटसँगै रेखा आफ्ना रोचक खुलासाका कारण...
चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ । त्रिवि शिक्षक अस्पताल...
हेमा मालिनी र धर्मेन्द्रले सन् १९८० मा एक–अर्कासँग विवाह गरेका थिए । धर्मेन्द्र आफ्नी जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गर्न चाहँदैनथे त्यसैले उनले आफ्नो धर्म फेरेर विवाह गर्ने निर्णय गरे । सन्...
मुम्बइ । टिभी उद्योगका लोकप्रिय होस्ट द कपिल शर्मा शोको आगामी एपिसोडमा नसोचेका धेरैलाइ बोलाइँदै छ। यसमा तपाईंले रेणुका शहाणे, मिनी माथुर, परिजाद कोल्हा र ऋचा अनिरुद्धलाई भेट्ने मौका पाउनुहुनेछ। ...
काठमाडाैँ । कौसी थिएटरमा अहिले युवापुस्ताको कथा र बेथामा बनेको नाटक मञ्चन भइरहेको छ । एक हुल युवा युवतीहरू आफ्नो जीवनीको फ्रस्टेसन, नाच र सङ्गीत मार्फत दर्शकको मन जितिरहेका छन्...
बलिउड अभिनेता शाहरुख खानकाे दुर्घटना भएकाे छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो...