शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

नयनताराले लिएकी छैनन् अभिनयबाट ब्रेक, छिट्टै प्रदीप रंगनाथनसँग देखिने

मुम्बई । साउथकी लेडी सुपरस्टार नयनतारा यतिबेला परिवारसँग समय बिताइरहेकी छन् । निर्माता–निर्देशक विग्नेश शिवनसँग विवाह र जुम्ल्याहा सन्तानकी आमा बनेपछि उनले  परिवारलाई धेरै समय दिन थालेकी हुन् । केही अगाडि अभिनेत्रीले पारिवारिक कारणले