सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

दर्शक प्रतिक्रिया बुझ्न हल धाउँदै अभिषेक र आकृति

काठमाडौँ । अभिनेता अभिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारी अचेल उपत्यकाको हल हलमा भेटिन्छन् । उनीहरू त्यसरी भेटिनुको कारण हो शुक्रबारबाट प्रदर्शित फिल्म ‘कुमारी’ । यही फिल्मको दर्शक प्रतिक्रिया बुझ्न उनीहरू उपत्यकाको सबै हलमा पुगिरहेका