मुम्बई । बलिउडकी भर्सटाइल अभिनेत्री आलिया भट्ट यतिबेला आफ्ना फरक-फरक प्रोजेक्टका कारण चर्चामा छिन्। ‘अल्फा’ जस्तो एक्सन फिल्म र ‘लभ एण्ड वार’ जस्तो पिरियड ड्रामापछि अब उनी सम्बन्धमा आधारित एउटा सामाजिक ड्रामा फिल्म ‘हाउसवाइफ’ मा
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि लामो समय फिल्म क्षेत्रबाट टाढा रहेकी रिया चक्रवर्ती अन्ततः अभिनयमा फर्किएकी छन्। मंगलबार मुम्बईमा आयोजित ‘नेक्स्ट अन नेटफ्लिक्स’ इभेन्टमा सहभागी हुँदै उनले आफ्नो...
काठमाडौँ । नेपाली कांग्रेस नेता दिनेश कोइरालाको निर्माण रहेको फिल्म ‘बिगुल’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मले राजनीतिक चेतना र सुशासनको मुद्दालाई मुख्य विषय बनाएको छ ।...
मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको आगामी फिल्म ‘घूसखोर पण्डित’ प्रदर्शनमा नआउँदै विवादमा फसेको छ । नेटफ्लिक्समा रिलिज हुने तयारीमा रहेको यस फिल्मको शीर्षकलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा परेको...
काठमाडौँ । चर्चित गायिका एलिना चौहान र गायक जिके पोख्रेलको स्वर रहेको नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक गरिएको छ । जिके पोख्रेलकै शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन, मिक्सिङ र...
मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु स्टारर बहुप्रतिक्षित फिल्म ‘अस्सी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा तापसी पन्नुले एक सामूहिक बलात्कार पीडितलाई न्याय दिलाउन प्रणालीसँग लड्ने वकिलको भूमिका निभाएकी छिन्...
काठमाडौँ । फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्मले दर्शकलाई रुवाएको, पुराना घटना सम्झाएर दुःख दिएको भन्दै माफी मागेका हुन् । पन्तले सामाजिक सञ्जालमार्फत...
नयाँ दिल्ली । भारतीय निर्देशक एसएस राजामौली हाल आफ्नो आगामी फिल्म ‘वाराणसी’को छायांकनमा व्यस्त छन् । यो फिल्म प्राचीन पौराणिक कथामा आधारित रहेको र रामायणसँग जोडिएको बताइएको छ । घोषणा भएको दिनदेखि...
नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा पटक–पटक अदालतको समयसीमा उल्लंघन गरेपछि बलिउड अभिनेता राजपाल यादव समस्यामा परेका छन्। दिल्ली हाईकोर्टले उनलाई चेक बाउन्ससँग सम्बन्धित मुद्दामा तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको...
मुम्बई । शाहिद कपूर र तृप्ति डिमरीको मुख्य भूमिका रहेको फिल्म ‘ओ रोमियो’ प्रदर्शनको सँघारमा कानुनी विवादमा तानिएको छ। फेब्रुअरी १३ मा रिलिज हुने तयारीमा रहेको यो फिल्ममाथि रोक लगाउन माग...
काठमाडौँ । फिल्म ‘परान’ले प्रदर्शनको १०० दिन पूरा गर्न सफल भएको छ । आज (बुधबार)बाट फिल्मले प्रदर्शनको १०० दिन पुरा गरेको कलाकार केकी अधिकारीले बताएकी छन् । उनले सामाजिक सञ्जालमा...
नयाँ दिल्ली । मेकरहरूले भर्खरै धुरन्धर २ को टिजर रिलिज गरेका छन् । फिल्मको टिजरले निकै चर्चा बटुलिरहेको छ । अब धुरन्धर द रिभेन्जबारे अर्को खबर बाहिर आएको छ ।...
काठमाडौँ । गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिमीसँग’ सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत रहेको गीतमा राजेन्द्र वाइवाको संगीत संयोजन छ । गीत गायनमा ढकाललाई सुशीला...
मुम्बई । बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेललाई लिएर बलिउड र टलिउडमा नयाँ बहस सुरु भएको छ। फिल्मको पहिलो भागमा सुमति (सम–८०) को मुख्य भूमिका...
मुम्बई । बलिउड सुपरस्टार रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर २’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। १ मिनेट १२ सेकेन्ड लामो यस टिजरमा रणवीर सिंह पुनः एकपटक आफ्नो दमदार र...
काठमाडौँ । पछिल्लो समय कलाकारितामा प्रवेश गर्नका लागि सहज माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल प्लेटफर्महरू । हिजो कलाकारिता, त्यसमा पनि फिल्म क्षेत्रमा प्रवेश पाउनु फलाको चिउरा चपाउनु सरह कठिन मानिन्थ्यो भने आज...
काठमाडौँ । नेपाली चलचित्र बजारमा पछिल्लो समय बलिउड फिल्महरूको प्रभाव र व्यवसाय निकै आक्रामक देखिएको छ । चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार नेपाली हलहरूमा हाल ‘धुरन्धर’, ‘बोर्डर...
काठमाडौँ । निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’ ५.५ भन्दा कम भोल्युम युनिटमा प्रदर्शन नगर्न फिल्म हललाई अनुरोध गरेका छन् । उनले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निस्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरका...
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको एसएम मोसन पिक्चर्सले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माण घोषणा गरेको छ । मंगलबार वरिष्ठ कलाकार हरिवंश आचार्य र अभिषेक खड्कालाई मुख्य भूमिकाका लागि अनुबन्धित गर्दै...
काठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ मा इजरायली वृत्तचित्र ‘गिमपेल द फुल रिटर्न्स टु पोल्याण्ड’ले प्रथम पुरस्कार जितेको छ। नोबेल पुरस्कार विजेता लेखक आइज्याक बासेभिस...
काठमाडौँ । महिनावारीको समयमा समाजमा व्याप्त कुप्रथालाई उजागर गर्ने नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। काठमाडौँमा सम्पन्न सातौँ संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’मा यस...
लस एन्जलस । विश्व सङ्गीतको सबैभन्दा प्रतिष्ठित मञ्च मानिने ६८औँ ग्रामी अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। सङ्गीत क्षेत्रको प्रतिष्ठित मानिने ग्रामी अवार्ड्सको रेड कार्पेट यसपटक केवल सङ्गीतको उत्सवमा मात्र सीमित...
लस एन्जलस । विश्व सङ्गीतको सबैभन्दा प्रतिष्ठित मञ्च मानिने ६८औँ ग्रामी अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। लस एन्जलसस्थित क्रिप्टो डटकम एरिनामा आयोजित समारोहमा यस वर्ष संगीत क्षेत्रमा उत्कृष्ट योगदान...
काठमाडौं । सीमान्तकृत समुदायको कथामा आधारित नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ अब डिशहोम गो एपमा उपलब्ध भएको छ । झरना थापाको निर्देशनमा बनेको यो चलचित्रले यथार्थपरक विषयवस्तु र...
काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४...
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली अभिनीत एक्सन फिल्म ‘परिवर्तन’ ले एक सातामा ५० लाखको पनि व्यवसाय गर्न असफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक...
हैदरावाद । साउथ फिल्मका सुपरस्टार रामचरण दोस्रो पटक पिता बनेका छन्। उनकी पत्नी उपासना कोनिडेलाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। रामचरणका पिता एवं दिग्गज अभिनेता चिरञ्जीवीले सामाजिक...
मुम्बई । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ। नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली...
मुम्बई । भारतीय पार्श्व गायनका बादशाह मानिने अरिजित सिंहले गायनबाट सन्यास लिने घोषणा गरेपछि फिल्म उद्योग र फ्यानहरू स्तब्ध भएका छन्। अरिजितको यो अप्रत्याशित निर्णयपछि चर्चित निर्देशक तथा संगीतकार विशाल...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘आ बाट आमा’ । फिल्मले प्रदर्शनको सुरुवातमा राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि निर्माण...
काठमाडौँ । माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘कुमारी’ । केही दिन अघि काठमाडौँको भृकुटीमण्डपमा एक भव्य कन्सर्टसहित ट्रेलर सार्वजनिक गरेको फिल्म युनिट यतिबेला प्रचारमा पूर्वी नेपालको यात्रामा...
मुम्बई । सन्नी देओलको फिल्म ‘बोर्डर २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । २३ जनवरीमा रिलिज भएको यो फिल्मले ओपनिङ डेदेखि नै आक्रामक व्यापार गर्दै आइरहेको छ । नेपालमा...
मुम्बई । बलिउड सुपरस्टार सलमान खानले आफ्नो प्रतिक्षित वार मुभी ‘ब्याटल अफ गलवान’ को टिजरमा देखिएको लुकलाई लिएर भइरहेको ट्रोलिङको जवाफ दिएका छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले सलमानको एउटा दृश्यलाई...
काठमाडौँ । पछिल्लो समय कलाकारका सन्तान अभिनयमा आउने क्रम बढ्दो छ । बाबु–आमाको बिँडो थाम्दै नेपाली रजतपटमा पाइला राख्ने स्टार किड्सको सूचीमा अब अर्को एउटा नाम पनि थपिने भएको छ...
काठमाडौँ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्द रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ । ...
मुम्बई । बलिउडका चर्चित एक्सन फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर शनिबार राति गोली चलेको छ। जुहु क्षेत्रमा रहेको उनको निवासबाहिर अज्ञात समूहले चार राउन्ड फायरिङ गरेपछि बलिउड क्षेत्रमा पुनः...
काठमाडौँ। काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको ताज पहिरेकी छिन्। शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यसपटकको ताज पहिरिन सफल भएकी...
काठमाडौँ । इन्टर मिडिया र सुरसिनेमाको संयुक्त प्रस्तुतिमा निर्माण भएको सामाजिक–पारिवारिक सिरियल ‘चुल्हो–चौको’ औपचारिक रूपमा सार्वजनिक भएको छ। यस सिरियलाई इन्टर मिडियाको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । नेपाली समाजको यथार्थ...
काठमाडौँ । फिल्म ‘आइएम जितबहादुर’ को छायाङ्कन सकिएको छ । बिहीबार शंखमुलस्थित ‘ए–वान क्याफे’ मा जितुको अन्तिम दृश्य छायाङ्कनसँगै फिल्म सकिएको हो । कलाकार जितु नेपाल ‘मुन्द्रे’ को मुख्य भूमिका...
मुम्बई । फिल्म ‘आजाद’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री राशा थडानी अब तेलुगु फिल्ममा देखिने भएकी छन् । फिल्म ‘श्रीनिवास मंगापुरम’ मार्फत उनी तेलूगू फिल्ममा देखिने भएकी हुन् । फिल्मको...
मुम्बई । रोमान्टिक–एक्सन थ्रिलर फिल्म ‘ये दिल आशिकाना’ फेरि हलमा फर्किने भएको छ । भ्यालेन्टाइन डेको विशेष अवसर पारेर फिल्म फेरि रिलिज हुन लागेको हो । सन् २००२ मा प्रदर्शन...