मल्टिस्टारर फिल्म ‘लाखे’ आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बितरकसँगको सल्लाहमा फिल्मको रिलिज मिति भदौ जुरेको बताए । सम्राट बस्नेत निर्देशित फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।
गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको...
भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् । सलमानको एक...
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को...
शनिबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको...
भारतमा रिलिज भएपछि चर्चामा रहेको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ अब न्युजिल्यान्डमा चर्चित भएको छ । यद्यपि यो फिल्मलाई न्युजिल्यान्डमा प्रदर्शनमा भने रोक लगाइएको छ । पहिले फिल्मलाईं...
अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र...
गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । बेबी बम्पसहित सोनमले...
फिल्म ‘शमशेर’ मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माण युनिटले मुख्य अभिनेताको रुपमा उनलाई अनुबन्धित गरेको हो । दुई अभिनेता रहने फिल्ममा यस अगाडि अभिनेताको रुपमा मनिष राउत भित्रिएका...
दयाहाङ राईको निर्देशनमा नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ । मण्डला थिएटर थापा गाउँमा मंगलबारबाट नाटक एक हप्ताका लागि विषेश मञ्चन हुने भएको हो । सोमनाथ खनालद्वारा लिखित, मितेरी साइनोको...
१२ औं डि सिने अवार्ड मनोनयन सार्वजनिक भएको छ । आयोजक छायाँछवि क्रियसनले आइतबार एक विज्ञप्ती जारी गर्दै अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको जनाएको हो । कोभिड...
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम...
नेपाली टेलिश्रृखंला ‘मेरो कथा’ कलाकारलाई सम्मान गरेको छ । श्रृंखलाले प्रसारणको ५१ औं श्रृखंला पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गर्दै कलाकारलाई सम्मान गरेको हो । चलचित्र विकास बोर्डका...
लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका उनले बाजी मारेका हुन् । उपाधिसँगै उनले ३० लाख रुपैयाँ...
अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी...
विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि...
बलिउडका अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर रिलीज भएको छ । फिल्म मार्च ३१ मा अमेजन प्राइममा स्ट्रीम गरिने भएको छ । उक्त फिल्मको शुटिङको अन्तिम दिन...
बलिउडकी सशक्त अभिनेत्री मध्येकी एक विद्या बालनले हरेक पल्ट आफ्नो कामबाट छुट्टै छाप छोड्न सफल भएकी छन् । उनको भर्खरै आएको फिल्म ‘शेरनी’ लाई मानिसहरूले निकै मन पराएका थिए र...
शशि कपुर आफ्नो जमानामा भारतीय फिल्म जगतका सबैभन्दा ह्यान्डसम फिल्म अभिनेता थिए । शर्मिला टेगोरलाई शशि कपुर ‘कश्मिर की कला’ को सेटमा आफ्ना भाइ शम्मी कपुरलाई भेट्न...
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म ‘अन्जिला’ बन्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्म मिलन चाम्सले...
बबी देओल पछिल्लो समय अभिनयमा सक्रिय भइसकेका छन् । हाउसफुल ४ र रेस ३ जस्ता फिल्ममार्फत अभिनय कमब्याक गरेका बबीलाई आश्रम सिरिजले चर्चामा ल्यायो । हालै उनको अभिनय रहेको...
कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरू अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन् । दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गरिरहँदा फिल्महरूले एउटै डेटसमेत रोज्न थालेका छन्...
धर्मा प्रोडक्सनका मुख्य कार्यकारी अधिकारी अपूर्व मेहताको ५० औँ जन्मदिनलाई विशेष बनाउनका लागि करण जोहरले एउटा ग्रान्ड पार्टीको आयोजना गरेका थिए । करणको ग्रान्ड पार्टीमा जवान सेलिब्रिटीले आफ्नो रुपमा जादु...
फिल्म द कश्मिर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीलाई भारतको गृह मन्त्रालयले वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ । इन्टेलिजेन्स ब्युरोको थ्रेट परसेप्सन रिपोर्टको आधारमा गृह मन्त्रालयले यो सुरक्षा विवेकलाई...
रुस र युक्रेनबीचको युद्ध छिट्टै रोकिएला जस्तो छैन । २४ फेब्रुअरीदेखि सुरु भएको यो युद्धमा सैनिकका साथै सर्वसाधारणलाई निशाना बनाइरहेका छन् । युक्रेनमा ठूलो संख्यामा मानिसले आफ्नो ज्यान...
नेपाली चलचित्र क्षेत्र जतिजति विस्तार र व्यापक हुँदैछ । यो क्षेत्रमा भविष्य खोज्ने युवायुवतीको भीड पनि बाक्लिँदो छ । यस्तैमा स्मृति ओलीको रोजाइ पनि फिल्म अभिनय परेको छ । सानैदेखि...
आज शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरको हल भने सबै पाएको छैन । किनभने बलिउडको ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’...
फागु अर्थात होली भन्ने बित्तिकै रंगको बर्षा गर्ने दिन भनेर बुझिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन यो मनाइन्छ । यो हिन्दूहरूको प्रमुख चाड...
कीर्तिपुरस्थित थिएटर मलको नाटक घरमा अहिले ‘शिरीषको फूल’ मञ्चन भइरहेकोछ । साहित्यकार पारिजातको सुप्रसिद्ध उपन्यासमा आधारित नाटकको परिकल्पना केदार श्रेष्ठ तथा निर्देशन अञ्जान प्रदीपको रहेको हाे । गत २७...
बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपूर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपूर मनोरञ्जन प्रदान गर्ने...
अमेरिकामा रहेर गायनमा निरन्तर लागि रहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरू दर्शकमाझ ल्याइसकेकी छिन् । यस्तैमा रानीको स्वर रहेको नयाँ गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ ।...
एस्डी योगी र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘शिरमाथी शिरफूल’ सार्वजनिक भएको छ । कृष्ण सुवेदीको शब्द रहेको गीतमा संगीत गायक योगीको नै रहेको छ । गीतको भिडियोमा आँचल शर्मा...
बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् । सन् २०१६...
होली अर्थात् रङ्गहरूको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न होली विशेष कार्यक्रम समेत राख्ने गरिन्छ । जसमा सेलिब्रेटीदेखि नेतासम्मको सहभागिता रहने गर्दछ । केही वर्ष कोरोनाले होली...
पोल्याण्डकी क्यारोलिना बिलाविस्का मिस वर्ल्डको ७० औं संस्करणकी बिजेता बनेकी छिन् । कार्यक्रम प्योर्टो रिकोमा आयोजना भएको थियो । उनी मिस वर्ल्स २०२१ की बिजेता हुन् । ...
अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड...
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् । प्रतियोगितामा शिर्ष उपाधिका...
मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए । ...
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३ देखि २६ (असार (देखि १२ गते) सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले...
फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो...
फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ...