सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

करण जोहरको फिल्मका छायाकारमाथि शोषण र यौन दुर्व्यवहारको आरोप

मुम्बई । करण जोहरको फिल्म ‘होमबाउन्ड’ क्यान्स २०२५ मा निकै चर्चित बन्यो। यस फिल्मलाई ९ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त भएको थियो। तर, अहिले यो फिल्मका सिनेमाटोग्राफर प्रतीक शाहमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। धर्मा प्रोडक्सन्सले