सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

घर जग्गा घोटालामा मुछिए महेशबाबु

हैदराबाद । घर जग्गा घोटालासँग सम्बन्धित मुद्दामा दक्षिण भारतीय सुपरस्टार महेश बाबुलाई कानुनी सूचना पठाइएको छ।  अभिनेता महेश बाबु एक घर जग्गा कम्पनीको ब्रान्ड एम्बेस्डर थिए। अभिनेताको नाम कम्पनीसँग जोडिएपछि धेरै मानिसहरूले सम्पत्ति किनेका थिए ।