बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

भागदौडमा महिलाको मृत्यु प्रकरणमा अल्लु अर्जुनलाई जमानत, तर प्रहरीसमक्ष हाजिर हुनुपर्ने

हैदराबाद । चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् । शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो। अल्लु अर्जुनका वकिल अशोक रेड्डीका