आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

श्रम/वैदेशिक रोजगार

पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो । समितिले