काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै उनी कार्यभार सम्हाल्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधिका लागि भर्ना खुलेको छ । डिन कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पुरा माधे सत्रबाट...
काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि...
काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक...
काठमाडौँ । हरि बस्नेत (परिवर्तित नाम) ले ऋण निकालेर काठमाडौँको मुलपानीमा घर बनाए । हेभी सवारी चालकको रूपमा काम गर्दै त्यहीँबाट जोहो गरेको पैसा र बैंकबाट २५ लाख रुपैयाँ ऋण...
काठमाडौँ । ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप...
काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो । ...
काठमाडौँ । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई आवेदनमा सहभागी गराउन अदालतले आदेश दियो । गत शुक्रबार उच्च अदालत पाटनले निवेदनकर्ता र इच्छुक सबैलाई...
काठमाडौँ । नेपालस्थित साउदी अरबको दूतावासले आजदेखि नेपाली श्रमिकहरूका लागि बायोमेट्रिक अनिवार्य गराएको छ । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक...
काठमाडौँ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो । यसअघि नेपालबाट भिजिट...
काठमाडौँ । नुवाकोट तारकेश्वरकी सानुमाया तामाङ (नाम परिवर्तन) यतिबेला वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । उनको पेटमा गम्भीर समस्या देखिएको छ । उपचारको क्रममा डाक्टरले गम्भीर समस्या देखाउँदै उपचार गराउनु...
काठमाडौँ । ललितपुरको बालकुमारी ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालयले गत मङ्सिर १९ गते एउटा सूचना जारी गर्यो । सूचनामा कोरियाको उत्पादनमूलक क्षेत्रमा जान अनुमानित १५ हजार ८४८ जनाका लागि आवेदन...
काठमाडौँ । ईपीएस कोरिया भाषा परीक्षा अन्तर्गत सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगार विभागले उनीहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका...
काठमाडौँ । ‘शान्त स्वाभाव । आफ्नो कर्ममा पूर्ण विश्वास गर्ने र लगनशील तथा परिश्रमी’, यी गुण दक्षिण कोरियालीहरूको हो । रिसलाई सकभर निकै टाढा राख्न खोज्छन् । हिंसा, बन्द...
काठमाडौँ । ईपीएस कोरिया शाखाले धर्ना जुलुस जस्ता कार्य नगर्न अनुरोध गरेको छ । सीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूले कार्यालय वरपर उपस्थित भई धर्ना जुलुस जस्ता कार्य गर्दै आएको भन्दै...
काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि थप १८ जनाले आवेदन फाराम भरेका छन् । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएका सुरज पाठकसहितका १८ जनाले आवेदन फाराम...
काठमाडौँ । मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ । कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको...
काठमाडौँ । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूका लागि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरिएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला...
काठमाडौँ । कतार जाने नेपालीहरूमध्ये ९९ प्रतिशतले भर्ना शुल्क तिरेर काम गर्ने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) ले कतारमा गरेको अध्ययनले ९९ प्रतिशत नेपाली श्रमिक...
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले अभिमुखीकरण तालिमको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको नाममा...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट दक्षिण कोरिया जान १ लाख ४३ हजार भन्दा बढिले आवेदन दिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेकोमा १ लाख ४३ हजार ८१२...
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करार सेवामा कार्यरत कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै परियोजनाले १५ दिन भित्र आवेदन...
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा...
काठमाडौँ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। ...
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरेको...
काठमाडौँ । २०७२ सालदेखि नेपाली महिलालाई घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध छ । घरेलु कामदारको रूपमा जाने महिलाले साह्रै पीडा पाएको भन्दै संसदीय समितिको निर्देशनमा सरकारले प्रतिबन्ध लगाएको...
काठमाडौँ । सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस काेरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनकाे आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको...
काठमाडौँ । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो । आज...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि आवेदन दिन म्याद भोलि राति १२ बजेसम्म छ । पुस २ गतेदेखि खुलेको आवेदन फाराम ६ गते सकिन लागेको...
काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा आवेदन भर्न दिन आदेश दिएको छ । सुरज पाठकसहित १८ जनाको तर्फबाट उच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै उनीहरूलाई फाराम...
काठमाडौँ । झन्डै ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल...
काठमाडौँ । वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशिकविहीन बनेको छ । मदन दाहालको गत मङ्सिर २२ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो । उनको सरुवा भएदेखि...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले राय नदिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फरक ढंगबाट अघि बढ्न खोजेको छ । ‘वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका २०७५’ लाई संशोधनमा...
काठमाडौँ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ देशका राजदूतलाई बोलाएर छलफल गरे । दुई दिनसम्म ‘श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोग’ का विषयमा गहन...
काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका...
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक...