काठमाडौँ । महाकाली र पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तथा सडक सुरक्षा अभिवृद्धिका लागि साढे आठ करोड रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले विभिन्न सातवटा आयोजनाका लागि खुला प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र