बेइजिङ । हालैका दिनमा चीनमा गर्मी बढेको छ । पछिल्ला ८० दिनयता त्यहाँ लू चलिरहेको छ । देशका २६० भन्दा धेरै क्षेत्रमा तापमान ४० डिग्रीभन्दा माथि उक्लिएको छ । यतिबेला चीनको एउटा घटनाले सारा...
नयाँ दिल्ली । भारतले गएको जुलाई १ मा भारतीय न्याय संहिता (बीएनएस) २०२३ लागू गरेको थियो । यसमा कुनै महिलासँग यौन सम्पर्क राखेपछि बिहेको वाचा पूरा नगर्ने पुरुषलाई १० वर्षसम्म...
बेइजिङ । यतिबेला चीनको एउटा कम्पनीको निकै आलोचना भइरहेको छ । कर्मचारी मागेर गरिएको एउटा विज्ञापनमा कम्पनीले तोकेरै यो राशि भएका व्यक्तिले आवेदन दिने कष्ट नगर्नु भनेको थियो । नाम...
बेइजिङ । चीनको एउटा फर्निचर बनाउने कम्पनीले गोरिल्ला जस्तै देखिने बनाउन थालेको छ । सामाजिक सञ्जालमा एआईले बनाएको उक्त गोरिल्ला सोफा भाइरल भएसँगै उपभोक्ताहरूबाट यस्तै खालको सोफाको माग बढ्यो ।त्यसपछि...
स्टकहोम । बेइथिर फायर विश्वको सबैभन्दा कडा बियर हो । बियरको बोतलमै ‘एक पटकको बसाइमा ३५ एमएलभन्दा धेरै नखानु’ भनेर चेतावनी लेबल टाँसिएको छ । बियरमा अहिलेसम्मकै सबैभन्दा धेरै अल्कोहलको...
रोम । इटलीको फेशन ब्रान्ड डोल्चे ए गब्बानाले कुकुरका लागि परफ्युम ल्याएको छ । कम्पनीले फेफे ब्रान्ड नाममा १०८ डलर (१४ हजार ५४१ नेपाली रुपैयाँ) मूल्य पर्ने उक्त परफ्युम लन्च...
ब्राजिलमा क्षेत्रीयस्तरमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा अचम्मको घटना भएको छ । प्रतियोगितामा आफ्नी छोरी चौथो स्थानभन्दा अगाडि बढ्न नसकेपछि रिसाएका पिताले प्रतियोगिताका निर्णायकमाथि नै गोली चलाए । घटना जुलाई २८...
वाशिङटन डीसी । अमेरिकन एयरलाइन्सको उडानमा एउटा अनौठो घटना भएको छ । एक महिला यात्रीको टाउकोमा जुम्रा देखेपछि न्यूयोर्कबाट लस एञ्जलस उडेको विमानलाई फिनिक्समा आपत्कालीन अवतरण गराइएको छ । एथन...
लन्डन । दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार...
पेरिस । फ्रान्समा १६ औँ तलाबाट खसेर पनि ४ वर्षको एक बालक बाँच्न सफल भएका छन् । बहुतले अपार्टमेन्टको ४३ मिटर माथिबाट खसेका सो बालकलाई सामान्य चोटपटक मात्रै लाग्यो, अरू...
लिमा । पेरुमा ‘फिनेक्स स्क्वाड’ नाम गरेको महिलाहरुको समूह निकै चर्चित छ । उनीहरुको काम भनेको सम्बन्धमा विश्वासघात गर्नेहरुको जासुसी गर्ने र समात्ने हो । पछिल्ला २० वर्षदेखि यो समूह...
काठमाडौँ । आयरल्याण्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराउनु परेको छ । गत शुक्रबार आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र...
न्यूजिल्यान्डमा एक जना महिलालाई २ महिनाको जेल सजाय सुनाइएको छ । घरमा पालेको कुकुरलाई अत्यधिक खुवाएर मारेको आरोपमा नाम नखुलाइएको ती महिलालाई सो सजाय सुनाइएको हो । धेरै खाएकै...
काठमाडौँ । एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, एक जापानी महिलाको जीवनमा यस्तै घटना भएको छ । जापानका सेफ तथा...
बेइजिङ । गर्मीका महिनामा कतिपय स्थानमा भुनभुन गर्दै भन्किरहेका झिँगा कम्ती दिक्क लाग्दा हुँदैनन् । पसिनाले लत्रक्क परेको ज्यान, टाउको वा अनुहारमा बसेर झिँगाले जिस्काइरहँदा कस्तो झोक चलेर आउँछ ।...
पोखरा । गोरखाको सहिद लखन गाउँपालिका ७ मा घरमा हुर्किरहेको अरिङ्गाल चोरी भएपछि खोजिदिन वडामा उजुरी परेको छ । वडा सदस्य समेत रहेका डिलबहादुर गरन्जाले घटनाको छानबिनका लागि निवेदन दिएका...
बेइजिङ । गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ । यसलाई सुरुमा तियान्चिनको...
मध्य प्रदेश । गत अप्रिल २४ मा भारतको मध्यप्रदेशको रेवामा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ तथ्य फेला पारेको छ । प्रहरीले किशोर दाजुले मोबाइलमा...
राजस्थान । सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा लिएका छन्। राजस्थानको मिथोरा गाउँका ४० वर्षीय बाबुराम भिलले लामो समयदेखि अधिकारीहरूलाई आफ्नो...
बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा...
रियो द जेनरियो । ब्राजिलको रियो ग्रान्डे दो नोर्तेमा रहेको पिराङ्गी काजुको रुखलाई विश्वकै सबैभन्दा ठुलो काजुको रुख मानिएको छ । झन्डै ८ हजार ४०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो...
टोकियो । हालै एक जापानी पुरुषले इन्टरनेटमा सनसनी मच्चाए । छिटै जागिरबाट सेवा निवृत्त हुने लक्ष्य लिएर ती युवकले गएको २ दशकभन्दा बढी समयमा १३ करोड २० लाख येन बचाएका...
कुवेत । कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे रद्द गरेका छन् । बिहे लगत्तै बेहुलाले आफ्नी नयाँ दुलहीलाई ‘बेवकुफ’ भनेपछि दुई जनाबिच झगडा भएको थियो । इन्डी १०० का...
काठमाडौँ । कुकुरलाई वफादार घरपालुवा जनावर मानिन्छ । तर कहिलेकाहीँ कुकुरले अप्रिय घटना पनि निम्त्याइदिन्छ । भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा घरपालुवा कुकुरले एक जना कानुन व्यवसायी (वकिल)को लिङ्ग नै...
लन्डन । उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ । नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल...
टोकियो । जापानका वैज्ञानिकहरूले जिउँदो छालाको तन्तु हालेर रोबोटको अनुहारलाई हाँस्ने बनाएका छन् । टोकियो विश्वविद्यालयका अनुसन्धाताहरूले अनुहारको आकारमा मानवको छालाको तन्तु उमारेका थिए । लिगामेन्टजस्तै गरी यो छाला तन्किँदा...
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६ ...
बेइजिङ । चीनमा एक दर्जनभन्दा बढी घरेलु कम्पनीले कानुनी कारबाहीको सामना गर्ने भएका छन् । जागिर खोज्न आएका महिला गर्भवती छन् कि छैनन् भनेर जाँच गराएको सम्बन्धमा ती कम्पनी कारबाही...
काठमाडौँ । बेहुली साटिएको आरोप लगाउँदै बिहेमै बेहुलाले हङ्गामा गरेपछि प्रहरीले मामिलामा हस्तक्षेप गर्नु परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यको मुजफ्फरपुरमा शुक्रबार राति यो घटना भएको हो...
काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । जेद्दाबाट नयाँदिल्लीसम्म करिब...
बेइजिङ । नयाँ मोडलको डिजाइन बनाउँदा मोटरसाइकल निर्माताका लागि सबैभन्दा ठुलो चिन्ता सुरक्षाकै हुन्छ । पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर अनेकौँ विकल्पहरू प्रस्तुत भइरहेका...
बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा...
काठमाडौँ । ७० र ८० को दशकमा बनेका केही बलिउड फिल्मकै झल्को दिने गरी एक युवक लगातार सर्पको निसानामा परेका छन् । त्यतिबेलाका केही बलिउड फिल्ममा सर्पले मानिससँग बदला लिएको...
टोरन्टो । अक्टोबर २०२२ को एक बिहान, जब लोगन लाफ्रेनियर उठे, उनले देखे कि उनको ट्रक पार्क गरिएको ठाउँ खाली थियो । उनको नयाँ कार हराइसकेको थियो। लोगनको घर...
लिमा । पेरुमा बेपत्ता भएका एक जना अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि फेला परेको छ । एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट््याम्प्फल पुरिएका थिए । जुन २७ मा अमेरिकी पर्वतारोही...
सिंगापुर । सिंगापुरले १६ प्रजातिका प्रजातिका किरा फट्याङ्ग्राहरूलाई खानाको मान्यता दिएको छ । सिंगापुरको सरकारी खाद्य एजेन्सी (एसएफए)ले खान मिल्ने १६ प्रजातिका किरा फट्याङ्ग्राहरूलाई विक्री र उपभोगका लागि अनुमति दिएको...
पेरिस । फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा...
वाशिङटन डीसी । मानिसको शरीरमा कुनै समस्या आयो वा रोग लाग्यो भने शल्यक्रिया गरिन्छ । यो खुबी मानिसमा मात्रै छ । मेडिकल अध्ययनका कारण मान्छेले यो खुबी पाएको हो...
बेइजिङ । चीनमा एक जना ९० वर्षीय महिलाले हाते ग्रिनेडलाई २० वर्षसम्म हतौडा बनाएर चलाइरहेको खुलासा भएको छ । एक दिन घर नजिकैको बारीमा छिन नाम गरेकी ती महिलाले काठको...
काठमाडौँ । बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् । घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो ।...
लन्डन । बेलायती मिलेनियर तथा प्रो गल्फर फ्रान्सिस म्याकगुइर्क गएको वर्ष जेल जानबाट बचेका थिए । आफूहरूको सम्बन्ध विच्छेदपछि घर श्रीमतीले नपाओस् भनेर उनले आफ्नै घर जलाएका थिए । हालै...