आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकी रुसी ब्लगर मारिना बाल्मासेभा आमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृणाको पात्र बनेकी छिन्
एजेन्सी । भारतका आध्यात्मिक गुरु विवेकानन्दको पूरा जीवन बुझ्न र मनन गर्न योग्य छ । यद्यपी केही यस्ता छन्, जो तपाईलाई रोचक लाग्नेछ । स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा उनीसँग जोडिएका...
पत्याउनु न पत्याउनु आफ्नो ठाउँमा छ तर ज्योतिष, राशिफल, भविष्यवाणी पढ़ने सबैले गर्छन। अज्ञातलाई जान्ने अथवा भविष्यमा के हुन्छ यसबारेमा जान्ने चाहना सबैलाई हुन्छ। त्यो तपाईले एक बिहान...
शक्तिशाली शब्द सुन्ने बित्तिकै धारणा युद्ध कै आउँछ। रणक्षेत्रमा जो अपराजित रहन सक्छ, त्यही हुन्छ सबैभन्दा शक्तिशाली। यो परम्परागत अवधारणा हो। तर २१ औं शताब्दीको चेतनशील...
निश्चय पनि यो समाचारले नेपाललाई सुखद अनुभूति गराउँछ। कुनै बेला 'नेपालको धन हरियो वन' भनेर मख्ख हुने हाम्रो मानसिकतालाई आधात त्यो बेला पुग्यो जब थाहा भयो रुख धन नभएर...
अमेरिकामा कोरोनाको भ्याक्सिन लगाउन आएका एक युवकले पुरुष नर्सलाई सरप्राइज दिएका छन् । ३१ वर्षका चिकित्सा–सहायक रबी वर्गस कार्टेस र व्यावसायिक रुपमा नर्सको रुपमा कार्यरत एरिक वर्डेरली पाँच वर्षदेखि सम्बन्धमा...
जोइ एसेक्स चर्चित बेलायती टेलिभिजन पर्सनालिटी हुन् । २०११ देखि २०१३ सम्म उनी आईटिभी रियालिटी शृंखला ‘द अन्ली वे इज एसेक्स’ मा देखिएका थिए । यी प्रस्तोताकी पूर्व प्रेमिकाले अहिले...
एक विवाहित पुरुषले प्रेमिका भेट्नका लागि सुरुङ खनेका थिए । त्यही, सुरुङ हुँदै उनी प्रेमिकाको बेडरुमसम्मै पुग्थे । प्रेमिका पनि विवाहित हुन् । तर, अन्तत ती पुरुष सत्य ओकल्न बाध्य...
चीनको हेलॉन्जियांग प्रांतको हार्बिन शहरमा विश्वकै सबैभन्दा ठूलो 'आइस एंड स्नो फेस्टिभल'' प्रारम्भ भएको छ। कोरोना महामारीले पनि यस 'फेस्टिभल' को भव्यतामा कुनै असर परेको छैन। ...
म्यानमारमा गूंदमा भेटिएको एउटा अवशेषले विज्ञान जगतमा तहल्का मचाएको छ। यस अवशेषको पहिचान दस करोड़ वर्ष पहिला फक्रेको फूलको रूपमा भएको छ। दस करोड़ वर्ष पहिला पृथ्वीमा...
छेपारो तपाईं हामीले देखेका छौं । यो थरिथरि रंगको हुन्छ । चारवटा खुट्टा र एउटा लामो पुच्छर हुने यो जीव ३–४ इन्च लामो हुन्छ ।...
हाम्रा पुराण कथा हुन् कि ग्रीक अथवा इजिप्सियन । यी सबैमा जीवन चक्र ( cycle of life ) अर्थात जनक मृत्यु र पुनर्जन्म प्रतिबिम्बित...
अमेरिकाको मिशिगनमा एक न्यायाधिशले निकै अचम्मको निर्णय सुनाएका छन् । डेभिड वर्किङ नामका एक व्यक्तिले आफ्ना आमा–बुवाविरुद्ध मुद्दा दर्ता गरेका थिए । कारण अचम्मकै थियो । उनका आमाबुवाले उनको पोर्नेग्राफीको...
लास भेगसको विमानस्थलमा अलास्का एयरलाइन्सको विमानको पखेटामा बस्ने एक पुरुषलाई शनिबार पक्राउ गरिएको छ । विमानस्थलका प्रवक्ताले यसबारे जानकारी दिएका छन् । लास भेगसदेखि पोर्टल्याण्डको यात्रामा निस्किएको १३६७ फ्लाइट...
आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि एक युवतीले आफ्ना प्रेमीविरुद्ध मुद्दा ठोकेकी छिन् । युवतीले प्रेमीले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् । युवतीको उमेर २६ वर्ष हो...
काठमाडौं । इजरायलका अन्तरिक्ष सुरक्षा कार्यक्रमका पूर्वप्रमुख हैम इशेदले ब्रह्माण्डमा एलियनको अस्तित्व रहेको दाबी गरेका छन् । उनले एलियनको अस्तित्व रहेकोमात्र होइन, उनीहरुको सम्पर्क अमेरिका र इजरायलसँग रहेको...
व्यस्त फुुटपाथमै, त्यो पनि दिउँसै यौन सम्बन्ध राख्ने एक व्यक्तिमाथि जेल सजाय भएको छ । खबर बेलायतको हो, ४५ वर्षका जोनाथन पिसानीले अब जेलभित्रै क्रिसमस मनाउनेछन् । यद्यपी, उनीसँग यौनकार्यमा...
एजेन्सी – इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ । जुम्ल्याहा पिग्मी मोर्मासेट्सको...
एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा...
अमरिकी राज्य नेब्रास्कामा एक ६१ वर्षीया महिलाले आफ्नै नातिनीलाई जन्म दिएकी छिन् । उनी आफ्ना समलिङ्गी छोरा र उनका श्रीमानका लागि सरोगेट बनेकी थिइन् । बालिकाको जन्मपछि परिवारको खुसीको...
इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो...
विवाह समारोहमा एक व्यक्ति ६ गर्भवती महिलालाई लिएर पुगे र उनले ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्तिको फोटो सोसल मिडियामा...
एक १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई पिताको मिनिभ्यान चोरेर घरबाट भागेका छन् । यी दुईलाई घरभन्दा १९ सय किलोमिटर पर भेटियो । १४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक...
बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो । सुरुमा यसलाई २३७ डलरमा लिलामीमा राखिएको थियो...
तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्रिय कुकुरलाई उच्च सम्मानसहित सूनको मूर्ति बनाएका छन् । गुर्ब्याङ्गुली बर्डीमुखामेडोभले गत मंगलबार एल्याबे प्रजातिको कुकुरको १९ फिट अग्लो मूर्ति अनावरण गरेका छन् । त्यहाँको...
विवाहको दिन लगाइने पहिरनमा कसैले पनि गल्ती स्विकार्न सक्दैनँ । यस्तोमा यदि कसैलाई आफूले सोचेजस्तो परिहन नपाउँदा रिस उठ्नु स्वभाविक हो । यस्तै देखियो अमेरिकाको केन्टुकी राज्यको लुइसविले शहरमा जहाँ...
खाना तपाईंलाई मनपर्ने छ भने मुखबाट पानी आउनु स्वभाविक नै हो । तर खानाले कोमामा भएका मानिस नै जागेको कुरा त सायदै सुन्नुभएको होला । तर वास्तवमा नै एउटा यस्तै...
मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १०...
फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा...
‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी...
आफ्नी नवजात छोरीको नाम टीवाईफिया राख्ने एक स्विस जोडीलाई इन्टरनेट प्रदायक संस्था टीवाईफाईले १८ वर्षसम्मका लागि सित्तैमा वाईफाई उपलब्ध गराउने भएको छ । यसअघि टीवाईफाईले फेसबुकमा विज्ञापन हाल्दै आफ्ना नवजात...
टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत...
क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ । क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट...
प्रोफेसर किरपाल कजाक भारतमा मध्यमवर्गका कथाकार भनेर चिनिन्छन् । उनले २०१९ मा ‘साहित्य अकादमी अवार्ड’ जितेका थिए । तर, आफ्नो ज्ञान र अनुभवमार्फत धेरैलाई हौसला प्रदान गर्ने कजाकले ९ कक्षा...
अमरको अर्थ हुन्छ– कहिल्यै नमर्ने । दन्त्यकथा वा धर्मग्रन्थहरुमा हामीले पढेका छौं– अमृत खाएपछि जो कोही पनि अमर हुन्छन् । तर हामीलाई थाहा छ– वास्तविक जीवनमा...
संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले...
सामान्यत: उल्लू राति शिकार गर्ने चरा हो । तर मुर्खको प्रतिकको रुपमा पनि यो शब्द प्रयोग हुने गर्छ ! कोही मानिसले मुर्खतापूर्ण काम गर्यो भने ‘कस्तो उल्लू रहेछ...
भनिन्छ उमेर एउटा अंक मात्रै हो, यदि तपाईंभित्र केही गर्ने उत्कट चाहना छ भने तपाईंले जुनसुकै उमेरमा जे पनि हासिल गर्न सक्नुहुन्छ । यस्तै ष्गरेका छन् स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पाल...
उचाईसँग डर लाग्छ ? यदि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा डर लाग्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् ।...
आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका...
दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा लिएका छन् । उनको फोटो सोसल...