एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट
तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् । यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस...
संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो ।...
‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर...
८ हप्ताको शिशुले आफ्नो पितालाई हेलो भनेर सबैलाई अचम्मित पारिदिएका छन् । चार्ली नाम दिइएको उक्त बालक सबैभन्दा कम उमेरमा बोल्ने संसारको पहिलो बच्चाको रुपमा हेरिएको छ । बेलायतका निक...
रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको...
बेलायतमा एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने निर्णय भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो । २०१९ मा कम्पाउन्डमा भएको...
विश्वकै महँगो भेडाको मूल्य कति होला ? भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा...
बेलायतमा एक समलिङ्गी पिताले छोरीका प्रेमीसँग इन्गेजमेन्ट गरेका छन् । पिता आफ्नी छोरी र उनका पूर्व प्रेमीसँग छुट्टी मनाउन गएका बेला उनले आफ्नी छोरीका पूर्व प्रेमीलाई प्रेम प्रस्ताव राखेका हुन्...
बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो...
एजेन्सी । एकैछिनका लागि कल्पना गर्नुुस्, तपाई हिउँको संसारमा हुनुहुन्छ । गाँस, बास र कपासको अभाव छ । तपाईलाई सहयोग गर्ने कोही पनि छैन । दुई–चार दिन रमाइलै पनि होला,...
पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो...
बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर...
अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेन्टिग्रेट (१३० डिग्री फेरनहाइट) तापक्रम मापन गरिएको छ । यसलाई पृथ्वीमा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम भनिएको छ । अमेरिकाको नेशनल...
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युबारे कुरा गर्दै रिया चक्रवर्तीले एक पेन्टिङबारे कुरा गरेकी थिइन् । रियाका अनुसार युरोप ट्रिपको क्रममा उनले एउटा पेन्टिङ हेरेपछि सुशान्तले असामान्य व्यवहार गर्न थाले...
अमेरिकी सैन्य विमानहरुले कैद गरेका उडनतस्तरका सम्भावित भिडियोहरुबारे अनुसन्धान गर्न पेन्टागनले नयाँ टास्कफोर्स गठन गर्न लागेको दुई रक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिएनएनले समाचार प्रकाशित गरेको छ । केही दिनमा आधिकारिकरुपमा...
बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् । नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर...
तपाईंले हिप्पोपोटामस देख्नुभएको छ ? झट्ट हेर्दा सुँगुर जस्तो देखिने तर निक्कै ठूलो शरीर हुने यो जनावर आफ्नो धेरै समय पानीमा नै बस्ने गर्छ । खास गरेर यो...
कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता...
एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न...
भारतको पश्चिम बंगाल कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई सय करोडको मानहानीको नोटिस पठाएका छन् । मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसाय हुन् र उनले...
भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ...
एक व्यक्ति पेट्रोल पम्पमा बोतमा पेट्रोल लिन जाँदा उनलाई अस्विकार गरियो । रिसमा फन्किएर गएपछि उनी पुनः उक्त पेट्रोल पम्पमा फिर्ता भए त्यतिबेला उनको हातमा तीनवट डब्बा थियो, त्यसभित्र विषालु...
चेन्नई । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको...
होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ...
एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी...
नयाँ गाडीमा एउटा सानो दाग लाग्दा पनि मन दुख्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको छ । सोच्नुहोस् त मालिकको हालत कस्तो भयो...
लेख्नेहरुले प्रेमको परिभाषा फरक–फरक लेखेका छन्,तर समय–समयमा यस्ता उदाहरण भेटिन्छन् जसले प्रेमको गहिराई र पवित्रतालाई अलग तरिकाले बयान गर्छन् । समाचारअनुसार प्रेमको यस्तै एक उदाहरण फिलिपिन्सको मनिलामा भेटियो ।...
एक दिन रुसका विख्यात साहित्यकार लियो टाल्सटाय गाउँलेको जस्तो पोसाक लगाएर स्टेसनमा गाडीको प्रतीक्षा गरिरहेका थिए । एउटी महिलाले उनलाई साधारण किसान ठानेर भनिन्, ‘यता हेर्नू त, मेरा श्रीमान्...
लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १...
बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ? हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर...
कोरोनाभाइरस (कोभिड–१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर यहाँको दक्षिणी शहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड–१९ का बिरामी भेटिएका छैनन् । अनि, कसैले यो ‘कोरोना...
भारतको महाराष्ट्रको लोनार पोखरीको पानीको रङ्ग परिवर्तन भएर गुलाबी भएको छ । विशेषज्ञले यसको कारण लावणता जथा जलाशयमा उत्पन्न लेउका कारण यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । लोनार पोखरी...
कोरोना महामारीका कारण स्कूल बन्द छन्, यस्तोमा शिक्षकहरुले बच्चालाई अनलाइन पढाइरहेका छन् । यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेटको गती कम हुँदा निम्तिने समस्या त कतै गणित, विज्ञानजस्ता मुश्किल...
शल्यक्रियाका बेला धेरै मानिसहरु बेहोस हुन्छन् । तर एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा...
कोभिड–१९ का कारण एक महिना इन्ड्युस्ड कोमामा बिताएका ब्राजिलका पाँच महिने शिशु, डोम आफ्नो घर फिर्ता भएर ६ महिनाको जन्मदिन मनाउने तर्खरमा छन् । जन्मिएको केही महिनापछि नै डोममा...
आज ३१ मे । आजैका दिन सन् १९२९ मा मिकी माउस कार्टुनको बोल्न सक्ने संस्करण ‘द कार्निभल किड’ रिलिज गरिएको थियो । मिकी माउस कार्टुनको पात्र हो, जसलाई फिल्म,...
संसारभरी फैलिसकेको कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर आजकाल भारतको असममा भएको एउटा विवाहको तस्बिर चर्चाको केन्द्र बनेको छ । यहाँ विवाहका बेला दुलहीले कोरोनाबाट बच्नका लागि एक...
भारतको नयाँ दिल्लीबाट रुसको मस्को उडान भरिरहेको ए–३२० विमानको एक पाइलट कोरोना पोजेटिभ भएको पत्ता लागेपछि बीच बाटोबाटै विमानलाई फिर्ता बोलाउनु परेको छ । यो घटना शनिबार बिहान भएको हो...
भारतको उत्तर प्रदेशस्थित मेरुटको एक सरकारी अस्पतालबाट बाँदरको झुण्डले सम्भावित कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेको छ । यो घटना बिहीबार लाला राजपुत राइ मेमोरियल मेडिकल कलेज र अस्पतालमा घटेको...
एजेन्सी - पछिल्लो केही समय यता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको बारेमा निकै अड्कलबाजी भइरहेको छ । मुटुको शल्यक्रियापछि लामो समय कुनै...