सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा

विराटनगर । नेपाल औषधि व्यवसायी सङ्घ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एलार्गन’ औषधिको खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन