मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

संगीत

नायिका सनीले ल्याइन् ‘खुल्ला आकाश’ गीत

काठमाडौं । ‘प्रेमपिण्ड’ फिल्मकी नायिका अभिनेत्री सनी रौनियार गायिका पनि हुन् । उनले आजभन्दा करिव २४ वर्ष अगाडि ‘सनी’ नामक एल्बम समेत सार्वजनिक गरेकी थिइन् । अहिले सनीले ‘खुल्ला आकाश’बोलको एक गीत ल्याएकी छन्