मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

संगीत

अजितको गीत ‘कालीको ठुम्का’मा आश्मा

काठमाडौं । अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा कार्टून क्रुज तथा भीमफेदी गाइजको नृत्य छ ।  निर्मल लामाको निर्देशक, पवन शुसलिङको छायाँकन