बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

मे दिवसको अवसरमा ‘पसिना’को र्‍याली

काठमाडौं – २७ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसर पारेर र्याली निकालेको छ । मजदुरको कथामा बनेको फिल्म बनेको भएकोले यो दिवसमा फिल्म युनिटले र्याली निकालेको हो ।  उपत्यकाको बिभिन्न स्थानमा