बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

भुवन श्रेष्ठको ‘ओई नक्कली’

काठमाडौँ – मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।  प्रेमदिवसको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ ,अभि सुनारको अभिनय रहेको छ ।