आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

समाचार

गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल

काठमाडौँ । गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री–वितरण र भ्रामक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक सङ्घले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।  सङ्घ, गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा सञ्चालित गतिविधिहरूमाथि अनुसन्धान भई