आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

समाचार

पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेस समर्थित स्थानिय तहका जनप्रतिनिधिहरू आईतबार भएको भेटमा सभापति