आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समाचार

आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार

काठमाडौँ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि फेरि थप एक जनाको नाम अन्तर्वार्तामा समावेश गरिएको पाइएकाे छ । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिको शुक्रबार(साउन ८)को निर्णयअनुसार