शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा  काठमाडौंको खुलामञ्चमा भएको हो । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र