बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

परराष्ट्रमन्त्री राणाले गरिन् पासपोर्ट कन्सुलर शाखाको निरीक्षण (तस्बिरहरु)

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी छन् । मन्त्री राणाले बुधबार कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् ।  निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।...