शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

पाकिस्तानविरुद्धको टेस्ट शृङ्खलामा बंगलादेशले गर्‍यो ‘क्लिन स्विप’

काठमाडौँ । बंगलादेशले मंगलबार सम्पन्न दोस्रो टेस्ट क्रिकेटमा पनि पाकिस्तानलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गरेको छ । दोस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन भ्रमणकारी टोली बंगलादेशले पाकिस्तानलाई हराएको हो । जितसँगै बंगलादेशले