धर्मशाला । भारतविरुद्धको पाँचौँ र अन्तिम टेस्टमा इंग्ल्याण्ड एक इनिङ्स र ६४ रनको विशाल अन्तरले पराजित भएको छ । दोस्रो इनिङ्समा टोली मात्र १ सय ९५ रनमा समेटिएको हो । टोलीका लागि जो रुटले
काठमाडौँ । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय...
जानकी । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज...
काठमाडौँ । नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय...
धर्मशाला । इंग्ल्यान्डका जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो तीव्र गतिका बलरमा बनेका छन् । ४१ वर्षीय बलरले धर्मशालामा जारी भारतविरुद्धको पाँचौँ टेस्टमा कुल्दीप यादवलाई शिकार बनाउँदै...
काठमाडौँ । नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले १० ओभरमा २ विकेटको क्षतिमा ८४ रन बनाएको छ । अन्सी राथ २२ रन बनाएर खेलिरहेका छन् । उनले यसक्रममा एक चौका र...
काठमाडौँ । आरिफ शेखले हङकङको पहिलो विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय श्रृंङ्खलाको पहिलो खेलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गरिरहेको छ । यसक्रममा २.२ ओभर बलिङ गर्दै नेपालका तर्फबाट शेखले पहिलो...
काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।...
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र टोरिनोले अंक बाँडेका छन् । गए राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा एक एक अंक लिएका हुन्...
काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि...
क्याम्प नाउ । मार्योकालाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्साले १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो । टोलीको जीतमा...
झापा । झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले...
काठमाडौँ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ...
काठमाडौँ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको शुक्रवारको खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२ रनले हराएको छ...
काठमाडौँ । भ्रमणकारी टोली इङ्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले पालीको गतिलो सुरुआत गरेको छ । पहिलो पालीमा इङ्ल्यान्डलाई सस्तैमा समेटेको भारतले दोस्रो दिन शुक्रबारको खाना समयसम्म केवल एक...
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार दुबै टोलीको गरी कुल १४ विकेट खसेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले आफ्नो...
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक हुन् । विश्वभर उनको करोडौं समर्थक छन् । हरेक पेशा र वर्गका ब्यक्तिहरु मेस्सीको खेलकलाको कायल छन् । ...
काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर म्याथ्यु वेडले इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुआती खेल गुमाउने भएका छन् । ३६ वर्षीय वेड आईपीएलमा गुजरात टाइटन्सबाट खेल्छन् । तास्मानियाबाट सेफिल्ड शिल्डको फाइनल...
काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो...
काठमाडौँ । नेपाली खेलकुदमा नौलो नाम होइन, भगवती खड्का ‘युनिका’ । खासगरी पछिल्लो पुस्ताका खेलप्रेमीमाझ यो नाम झनै चर्चित छ । अझ रेस्लिङ खेलमा झुम्मिने पुस्ताका लागि त भगवती उदाहरणीय...
काठमाडौँ । नेपाल आर्मी र एपीएफ क्लब पुरुष तथा महिला कबड्डी सुपर लिगको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड...
काठमाडौँ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा लुम्बिनी प्रदेश र मधेश प्रदेशका टोली विजयी भएका छन् । विराटनगरको...
काठमाडौँ । साविक विजेता एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरले पछि पार्दै नेपालका पूर्व नम्बर एक खेलाडी रवि खड्काले सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’...
काठमाडौँ । भारत र इङ्ल्यान्डबिचको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार दुवै टोलीको गरी कुल ११ विकेट खसेको छ । टस जिती पहिले पहिले ब्याटिङ रोजेको इङ्ल्यान्ड...
काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू–१६ महिला च्याम्पियनसिप–२०२४ को बिहीबारको खेलमा नेपालले भारतसँग नमिठो हार भोगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा भारतले नेपाललाई १०–० गोलले हराएको...
काठमाडौँ । आगामी टी–२० विश्वकपको तयारीका क्रममा नेपालको राष्ट्रिय टोलीले भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने भएको छ । क्यानका अनुसार, उक्त शृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म...
मड्रिड । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले...
काठमाडौँ । सन्नी सिंह गिल इङ्लिस प्रिमियर लिग फुटबल खेलाउने भारतीय मूलका पहिलो रेफ्री बन्ने भएका छन् । उनलाई प्रिमियर लिगअन्तर्गत शनिबार राति हुने क्रिस्टल प्यालेस र लुटन टाउनबिचको खेल...
काठमाडौँ । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबिचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा...
काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको...
काठमाडौँ । सरकारले नेपाल क्रिकेट संघलाई पाँच करोड रुपैयाँ प्रदान गरेको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्देशनमा सरकारले संघलाई पाँच करोड रुपैयाँ प्रदान गरेको हो । आगामी १...
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि बुधबार २–१ गोलअन्तरले जित हासिल गर्दै...
काठमाडौँ । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले बुधवारदेखि सुरु भएको महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियोगितामा सुखद सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा...
काठमाडौँ । आईसीसी पुरुष टी– २० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रकम निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च...
काठमाडौँ । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर...
काठमाडौँ । इलाम र मोरङ विराटनगरमा जारी ‘तेस्रो इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेका छन् । प्रतियोगिता नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा आयोजना गरेको हो...
काठमाडौँ । एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ को तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै रहन सफल भएका छन्...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता दिन थालेको छ । वर्षमा जनही ६० हजार पर्ने गरी भत्ता दिन थालिएको सरकारले जनाएको...
काठमाडौँ । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस...
काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानोबिचच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले...
काठमाडौँ । विश्व क्रिकेटमा हालसम्म ७६ जना खेलाडीले एक सय वा त्योभन्दा बढी टेस्ट प्रतियोगिता खेलिसकेका छन् । तर, यसै साता यो सूचीमा चारजना खेलाडी थपिने भएका छन् । त्यसपछि...