काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपअघि नेपालले एकपछि अर्को अभ्यास खेल खेल्ने भएको छ । यसैक्रममा नेपालले घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पनि आठवटा खेल खेल्ने पक्का भएको छ । आयरल्यान्डको ‘ए’
काठमाडौँ । वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार चौथो खेलमा हार बेहोरेको छ । आइतबार दिल्ली क्यापिटल्ससँग गुजरात २५ रनले पराजित भएको हो । अब गुजरातले प्रतियोगितामा टिक्नका लागि हरेक...
काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य...
म्यानचेस्टर । फिल फोडेनको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले गोलले पछि परेको स्थिति उल्टाउँदै डर्बी खेलमा चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको छ । खेलमा अग्रता युनाइटेडले लिएको थियो...
काठमाडौँ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा सम्पन्न ‘दोस्रो विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिता’ को उपाधि सरस्वती स्कुलले जितेको छ । सरस्वती स्कुल प्रतियोगिताको साविक...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार खेलिएको खेलमा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराएको छ । जितसँगै स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ...
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुने भएको छ । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१...
काठमाडौँ । अघिल्ला दुबै खेलमा पराजित भएपछि नेपाली टोली घरेलु मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा दबाबमा परेको थियो । त्यसपछि प्रतियोगिताको फाइनलमा स्थान बनाउन नेपालसँग बाँकी दुबै खेल जित्नुको...
काठमाडौँ । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनलमा खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि फाइनलको समीकरण तय भएको हो । १५...
काठमाडौँ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय क्रिकेट टोली आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२३–२५ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले आइतबार सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्डलाई एक सय ७२ रनले...
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार भ्रमणकारी टोली अस्ट्रेलियाले न्युजिल्यान्डलाई एक सय ७२ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै अस्ट्रेलियाले दुई खेलको शृंखलामा १–० को अग्रता पनि...
मियामी । लुइस सुवारेज र लियोनेल मेस्सीको दुई–दुई गोलको मद्दतले इन्टर मियामीले एमएलएसमा ओर्लान्डो सिटीमाथि शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा मियामी ५–० गोलले विजयी बनेको हो...
काठमाडौँ । कैलालीको गौरीगंगामा आयोजना हुने भनिएको चौथो गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । प्रतियोगिता फागुन १९ गतेदेखि सुरु हुने भनिएको थियो । तर, प्रतिकुल मौसमका...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृङ्खला मार्च ९ देखि १३ तारिखसम्म...
मड्रिड । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियल २–२ को बराबरी खेल्न बाध्य बनेको हो । दुई गोलले...
काठमाडौं । वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो । चार खेलबाट...
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो । ...
काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमासुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली...
किमाथाङ्का । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले...
काठमाडौँ । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले डेब्यु गोल गरेकी हुन्...
काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रधानसेनापति म्याराथन’को उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् । उनले दुई घण्टा २२ मिनेट ५९ सेकेण्डमा...
काठमाडौँ । दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी) लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार...
काठमाडौँ । यहाँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत...
काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिएका छन् । शनिबार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा...
विराटनगर । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित बन्यो । तर, यो प्रतियोगितामा नेपाली महिला फुटबलरहरूले विश्वको ध्यान खिचे । नेपालकी चर्चित फुटबलर सावित्रा भण्डारीदेखि...
काठमाडौँ । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । च्यासल मैदानमा भएको खेलमा बंगलादेशले नेपाललाई २-० गोलले हराएको हो...
काठमाडौँ । सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टनको उपाधि उचालेका छन् । १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार...
वेलिङ्टन । अस्ट्रेलिया र आयोजक न्युजिल्याण्डबिचको दुई टेस्टको शृङ्खलाको पहिलो खेल वेलिंगटनमा खेलिँदैछ । दोस्रो दिनसम्म अस्ट्रेलियाले खेल नियन्त्रणमा लिएको थियो तर तेस्रो दिन अलराउन्डर ग्लेन फिलिपको उत्कृष्ट बलिङका कारण न्युजिल्यान्डले...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई...
काठमाडौं । दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिपुरमा जारी ट्राइनेसन टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्विरुद्धको खेलका क्रममा दीपेन्द्रले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आजको खेलमा...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् । यसअघि कुशल भुर्तेल १२ रन बनाएर...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् । नेपालले २.३ ओभरमा एक विकेट गुमाएर...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हासिल गरेको छ । कायल क्लेइन रनआउट भएका हुन् । शून्य रन बनाएका उनी गुल्सन झाद्वारा रन आउट...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हासिल गरेको छ । दीपेन्द्र सिंह ऐरीले टिम भान डर गगटेनलाई आउट गरेका हुन्। २४ रन बनाएका उनी...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् । ५ रन बनाएका उनी बोल्ड भए...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ सफलता हासिल गरेको छ । कुशल मल्लले आर्यन दत्तलाई आउट गराएका हुन् । शून्य रन बनाएका उनी बोल्ड मल्लको...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हासिल गरेको छ । कुशल मल्लले नोआ क्रोशलाई क्याच आउट गराएका हुन् । ३ रन बनाएका उनी अविनाश...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो सफलता हासिल गरेको छ । प्रतिश जिसीले माक्स ओ डाउडलाई आउट गरेका हुन् । ओ’ डाउड २४ बलमा ३१...
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा प्रतिश जिसीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले कप्तान स्कट एडवर्डस्लाई आफ्नो शिकार बनाएका हुन् । एडवर्डस् १८ रन बनाएर...