काठमाडौँ । नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको
काठमाडौँ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द...
भक्तपुर । यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु ६ करोड गरी कूल ११ करोड लागतमा मेसिन...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै पनि आधारभूत पूर्वाधारको चरम अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । बुधबार सिंहदरबारमा आयोजित प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन...
पाेखरा । पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत...
चितवन । गर्मी महिनामा बिरामीको चाप बढी हुने चितवनको भरतपुर अस्पतालमा यस पटक जाडो महिनामा पनि बिरामीको सङ्ख्याले रेकर्ड कायम गरेको छ। अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले स्वास्थ्य तालिमका लागि उपयोगी हुने ११ वटा कृत्रिम मानव (मेन्किन) हस्तान्तरण गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा सो संस्थाका प्रमुख...
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचार र यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको बताएकी छन् । एनसिडी एलायन्स नेपालद्वारा आयोजित...
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएसँगै तेस्रो दिन मृतकको शव उठाइएको छ । अस्पताल प्रशासन र पीडित पक्षबिच नवजात शिशुको लालनपालनमा आर्थिक सहयोग...
विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ । झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका...
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा...
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्मको प्रगति सार्वजनिक गर्दै कुल १ करोड २ लाख २० हजार ८ जना नागरिकलाई बीमाको दायरामा ल्याउन सफल भएको जनाएको छ । बोर्डका...
काठमाडौँ । स्वास्थ्य क्षेत्रका पाँच विभिन्न पेसागत सङ्घसंस्थाले स्वास्थ्य व्यवसायी परिषद् ऐन तत्काल संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी...
काठमाडौँ । यस वर्षको राष्ट्रिय योग दिवस 'स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग' भन्ने मूल नाराका साथ मनाइने भएको छ। नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय...
विराटनगर । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक...
काठमाडौँ । नेपालको दोस्रो अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीले एकीकृत सेवा सञ्चालन गर्ने भएको छ । एकीकृत उपचार सेवा प्रवाह गरेर सेवाग्राहीको उपचारमा थप गुणस्तरता ल्याउने चिकित्सालयको तयारी रहेको छ । चिकित्सालयका...
काठमाडौँ । पछिल्लो समय विश्वव्यापी तापमान वृद्धि वैज्ञानिकहरूको टाउको दुखाइको विषय बनेको छ । तापमानमा निरन्तर भइरहेका वृद्धिले हिमालका हिउँ पग्लिरहेका छन्, हिमनदीहरू सुक्दै जाने क्रम बढेको छ भने समुद्री...
नारायणगढ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् । निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ । जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष...
काठमाडौँ । जाडो याम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो...
काठमाडौँ । औषधी व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधी ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो । ब्याच नं...
काठमाडौँ । प्रोटिन, स्वस्थ फ्याट र फाइबरको राम्रो स्रोत मानिने बदाम स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। पोषणले भरिपूर्ण भए तापनि सबैका लागि बदाम खानु फाइदाजनक हुँदैन। स्वास्थ्य विज्ञहरूका अनुसार केही विशेष...
झापा । बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन्...
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको बताएकी छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधवार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च...
इस्लामावाद । पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम रिपोर्ट गरेको छ । यसवर्ष पनि खोप लगाउने स्वास्थ्य कार्यकर्ताहरूले बारम्बार आतङ्कवादी आक्रमणको सामना गर्नुपरेको भए पनि...
ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२ पुस १४ गतेको निर्णयानुसार उनलाई सो पदमा...
काठमाडौँ। गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा...
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाइका लागि छुट्टै प्रयोगशाला बनाइने छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई...
काठमाडौँ । चिकित्सकहरूको संस्था नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन् । डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै शेर्पा अध्यक्षमा निर्वाचित भएका हुन्...
गण्डकी। गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१ जना जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवती, सुत्केरी र नवशिशुको...
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । टाउकोमा चोटपटक लागेका गम्भीर...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि अर्थ मन्त्रालय पठाइएको बताएकी छन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आफ्नो दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता क्षेत्रमा महत्त्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको बताएकी छन् ।...
काठमाडौँ । पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको नागार्जुन नगरपालिकामा गरिएको अनुगमनका क्रममा एक कृषि फार्मको रायोको सागमा अत्यधिक मात्रामा विषादी फेला पारेको...
जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका...
काठमाडौँ । नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उनले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको...
सङ्खुवासभा । जिल्ला अस्पतालमा पहिलोपटक अत्यन्त कम तौल तथा समयपूर्व जन्मिएको नवजात शिशुको सफल उपचार भएको छ । उक्त सफलताले दुर्गम जिल्लामा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको छ । सात महिनामै...