राताेपाटी ब्रिफिङ
१० बजे १० समाचार : प्रधान न्यायाधीशकाे नियुक्तिदेखि विद्यालाई ‘रेड कार्पेट’ सम्म
मङ्गलबार, ०५ जेठ २०८३, २२ : ००
आज २०८३ जेठ ५ गते मंगलबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- प्रधान न्यायाधीश नियुक्त
प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्।
थप पढ्नुहाेस्
- नेपालमै रासायनिक मल कारखाना खोल्न कति सम्भव ?
नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने बहस फेरि एकपटक सतहमा आएको छ ।दशकौँ देखि बल्झिरहेको यो समस्या समाधानका लागि सांसदहरूले स्वदेशमै मल उत्पादन गर्नुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण