बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदैः प्रवक्ता

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन् ।  “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन...