मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

वासिङ्टन । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले...