मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सीए विद्यार्थीको पहिलो रोजाइमा इन्डियन बोर्ड

नेपालको अहिलेको अवस्थालाई नियाल्दा रोजगारका लागि होस् या उच्चशिक्षाका लागि बिदेसिने युवाको एउटा ठुलै झुन्ड देख्न सकिन्छ । भर्खरै १२ कक्षा सकेका कलिला मुनाहरू झन् यो बिदेसिने होडबाजीबाट बढी प्रभावित...