काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार काठमाडौँको धुम्बाराहीबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ...